अब मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना

<p>काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे । प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई सचेतना कार्यक्रम गर्ने र दाेस्राे चरणमा जरिवाना तिराउने नियम लागु गर्ने बताएकाे छ । मास्क नलगाउनेलाई कारवाही गरिने भनेर भन्दै आइरहे [&hellip;]</p>

काठमाडाै । मास्क नलगाउनेलाई प्रहरीले १०० रुपैयाँ जरिवाना तिराउने भएकाे छ । गृह मन्त्रालयकाे निर्देशन अनुसार प्रहरीले मास्क नलगाई हिँड्नेलाई जरिवाना स्वरुप १०० रुपैयाँ तिराउने भएकाे हाे ।

प्रहरीले पहिलाे चरणमा काेराेनाभाइरसविरुद्ध मास्क लगाउनलाई सचेतना कार्यक्रम गर्ने र दाेस्राे चरणमा जरिवाना तिराउने नियम लागु गर्ने बताएकाे छ ।

मास्क नलगाउनेलाई कारवाही गरिने भनेर भन्दै आइरहे पनि हालसम्म कस्ताे कारवाही गर्ने भनेर स्पष्ट उल्लेख गरिएकाे थिएन । संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ ।

 

Share News