स्वावलम्बन लघुवित्तको सीईओमा उदयराज खतिवडा नियुक्त

<p>काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । यससँगै नवनियुक्त सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि [&hellip;]</p>

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खतिवडालाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो ।

बैठकले आगामी चैत २६ गतेदेखि लागू हुने गरी उक्त पदमा खतिवडालाई नियुक्त गरेका हुन् । यससँगै नवनियुक्त सीईओ खतिवडाले आगामी चैत २६ गतेदेखि आफ्नो कार्यकाल सम्हाल्ने छन् ।

Share News