थारुहट कल्याणकारीसँग वार्ता गर्न टोली गठन

<p>काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् । उनका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् । उक्त [&hellip;]</p>

काठमाडौं । सरकारले थारु कल्याणकारी सभासँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ । सोमबार सरकारका प्रवक्ता पार्वत गुरुङले सिंहदरवारमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् ।

उनका अनुसार गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सदस्य रहेका छन् ।

उक्त टोलीले रेशम चौधरीको रिहाइलगायतका विषयमा समेत वार्ता गर्ने बताइएको छ ।

Share News