चीनले दिएको कोरोना भ्याक्सिन आज आउँदै

<p>काठमाडाैं । चीनले अनुदानमा दिएकाे कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप चीन सरकारले नेपाललाई उपलब्ध गराउन लागेको हो । उक्त खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आइतबार [&hellip;]</p>

काठमाडाैं । चीनले अनुदानमा दिएकाे कोरोनाविरुद्धको खोप आज काठमाडौं आउँदै छ । चीन सरकारले सहयोग गरेको आठ लाख डोज खोप आज काठमाडौं आउन लागेको हो ।

चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप चीन सरकारले नेपाललाई उपलब्ध गराउन लागेको हो ।

उक्त खोप र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी ए–३३० जहाज आइतबार साँझ नै चीनको बेजिङ क्यापिटल अन्तराष्ट्रिय विमानस्थल पुगेको थियो ।

Share News