आशा लघुवित्तको सीईओमा पुनः बद्रीप्रसाद दुलाल नियुक्त

<p>काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । चैत ४ गते बसेको संस्थाको ८७औं वार्षिक साधारणसभाले दुलाललाई पुनः सीईओ पदमा नियुक्त गरेको हो । सीईओ दुलालको पदावधि आगामी चैत १३ गतेसम्म रहेको थियो । सञ्चालक समितिको बैठकले थप एक कार्यकाल थपिदिएसँगै उनले आगामी चार वर्ष अर्थात [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पुनः बद्री प्रसाद दुलाल नियुक्त भएका छन् । चैत ४ गते बसेको संस्थाको ८७औं वार्षिक साधारणसभाले दुलाललाई पुनः सीईओ पदमा नियुक्त गरेको हो ।

सीईओ दुलालको पदावधि आगामी चैत १३ गतेसम्म रहेको थियो । सञ्चालक समितिको बैठकले थप एक कार्यकाल थपिदिएसँगै उनले आगामी चार वर्ष अर्थात २०८१ सालसम्म संस्थाको सीईओ पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Share News