सामुदायिक लघुवित्तको डीसीईओ वेलुमाया मगरले पाइन् कामु सीईओको जिम्मेवारी

<p>काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी वेलुमाया मगरले पाएकी छिन् । संस्थाले चैत १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मगरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शिवहरि श्रेष्ठले राजीनामा दिएसँगै संस्थाले मगरलाई कामु सीईओको जिम्मेवारी दिएको [&hellip;]</p>

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी वेलुमाया मगरले पाएकी छिन् । संस्थाले चैत १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मगरलाई कम्पनीको कामु सीईओको जिम्मेवारी दिइएको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट शिवहरि श्रेष्ठले राजीनामा दिएसँगै संस्थाले मगरलाई कामु सीईओको जिम्मेवारी दिएको हो । श्रेष्ठको राजीनामा २०७८ बैशाख १ गतेदेखि लागू हुने कम्पनीले जानकारी गराएको छ ।

Share News