राष्ट्रपतिले आज कोभिड-१९ विरुद्धको खोप लगाउँदै

<p>काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काेभिड-१९ विरुद्धको खोप लगाउने भएकी छिन् । उनले साँझ ४ बजे त्रिवि शिक्षण अस्पतालमा काेभिड-१९ विरुद्धको खोप लगाउने भएकी हुन् । गत फागुन २३ गतेदेखि सरकारले दोस्रो चरणकाे खाेप अभियान अन्तर्गत ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन सुरु गरेकाे हाे ।</p>

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज काेभिड-१९ विरुद्धको खोप लगाउने भएकी छिन् । उनले साँझ ४ बजे त्रिवि शिक्षण अस्पतालमा काेभिड-१९ विरुद्धको खोप लगाउने भएकी हुन् ।

गत फागुन २३ गतेदेखि सरकारले दोस्रो चरणकाे खाेप अभियान अन्तर्गत ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई खोप दिन सुरु गरेकाे हाे ।

Share News