बोधराज देवकाेटा बने महालक्ष्मी विकास बैंकको सीईओ, दुई दशकको बैंकिङ अनुभव

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो । दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगािड मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए । बैंक स्रोतका अनुसार उनले [&hellip;]</p>

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो ।

दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकाेटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए ।

एक महिना अगािड मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए । बैंक स्रोतका अनुसार उनले भोलि सोमबार मात्रै सीईओको कार्यभार सम्हाल्ने छन् ।

Share News