नेपाल इन्स्योरेन्सको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त

<p>काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो । बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत [&hellip;]</p>

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालक पदमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले अग्रवाललाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

अग्रवाललाई आगामी विशेष वा वार्षिक साधारण सभाबाट अनुमोदन गर्ने गरी बाकी कार्यकालका लागि सञ्चालकमा नियुक्त गरिएको हो ।
बिशाल मिनरल्स एण्ड माइन्सका प्रतिनिधि समेत रहेको अग्रवाल इन्स्योरेन्समा संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा संस्थापक सेयरधनीको रुपमा नियुक्त भएका हुन् ।

Share News