नेपाल हाइड्रोको सीईओमा शेषकुमार ढुङ्गाना

<p>काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।</p>

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा शेषकुमार ढुङ्गाना नियुक्त भएका छन् । फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले ढुङ्गानालाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त ढुङ्गानाले फागुन २० गतेदेखि नै आफ्नो कार्यभार सम्हाल्ने छन् ।

Share News