आइतबार खाेप लगाउँदै प्रधानमन्त्री ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । दास्राे चरणकाे खाेप अभियान अनुसार आइतबारबाट देशभरका ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले जानकारी दिए ।

दास्राे चरणकाे खाेप अभियान अनुसार आइतबारबाट देशभरका ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ ।

Share News