नबिल बैंकको सञ्चालकमा उपाध्याय नियुक्त

<p>काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो । उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले सोहि दिन पदबहाली गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।</p>

काठमाडौं । नबिल बैंकको सञ्चालक पदमा उदयकृष्ण उपाध्याय नियुक्त भएका छन् । फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरेको हो ।

उनी बैंकको संस्थापक सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यससँगै उनले सोहि दिन पदबहाली गरी आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

Share News