नेपालमा आकस्मिक प्रयोगका लागि चिनियाँ खोपले पनि पायो अनुमति

<p>काठमाडाैं । सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेकाे काेभिड खाेपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे छ । बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे हाे । विभागले आकस्मिक प्रयोगका लागि मंगलबार उक्त खाेपलाई अनुमति दिएकाे हाे । विश्व स्वास्थ्य [&hellip;]</p>

काठमाडाैं । सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेकाे काेभिड खाेपलाई नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे छ ।

बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धको खोप ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’लाई औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि अनुमति दिएकाे हाे ।

विभागले आकस्मिक प्रयोगका लागि मंगलबार उक्त खाेपलाई अनुमति दिएकाे हाे । विश्व स्वास्थ्य संगठनले आपतकालिन प्रयोगको लागि अनुमति प्रदान गर्ने प्रक्रियामा रहेका खोपहरुको सूचीमा यो खोप पहिलो नम्बरमा रहेकाे छ ।

Share News