मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने

<p>काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने भएकाे छ । विश्वविद्यालले विद्यार्थीकाे सहजताकाे लागि प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने गराएकाे जनाएकाे छ । सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि भर्ना खुल्ला गरेको छ । विश्वविद्यालयकाे आवेदन फारम यस [&hellip;]</p>

काठमाडाैं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयकाे प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने भएकाे छ । विश्वविद्यालले विद्यार्थीकाे सहजताकाे लागि प्रवेश परीक्षाकाे फारम अनलाइन मार्फत भर्न सकिने गराएकाे जनाएकाे छ ।

सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना मातहतका सम्पूर्ण क्याम्पस, स्कुल तथा कलेजहरु अन्तर्गत स्नातक तहमा संचालित विभिन्न कार्यक्रमहरुका लागि भर्ना खुल्ला गरेको छ ।

विश्वविद्यालयकाे आवेदन फारम यस लिंकमा गई भर्न सकिने छ ।

 

Share News