शनिबार नेपालभर ९९ जनामा संक्रमण पुष्टि

<p>काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ९९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ९५९ पुगेकाे छ । नेपालमा आजसम्म [&hellip;]</p>

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ९९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घन्टामा नेपालमा थप ९९ जनामा काेराेना भेटिएकाे जानकारी दिएकाे छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ८०६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या १ हजार ९५९ पुगेकाे छ ।

नेपालमा आजसम्म २० लाख ९१ हजार १६६ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २४८ जना निकाे भएसँगैं हालसम्म २ लाख ६७ हजार ८१२ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा कसैकाे पनि मृत्‍यु भने भएकाे छैन ।

Share News