युनाईटेड इदी मर्दीको अध्यक्षमा केसी

<p>काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । संस्थापक सेयरधनी केसीलाई माघ २१ गते बसेको संस्थाको बैठकले कम्पनीको रिक्त रहेको संचालक पदमा नियुक्त गरेको थियो । त्यसपछि सोहि दिन बसेको बैठकले [&hellip;]</p>

काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

संस्थापक सेयरधनी केसीलाई माघ २१ गते बसेको संस्थाको बैठकले कम्पनीको रिक्त रहेको संचालक पदमा नियुक्त गरेको थियो । त्यसपछि सोहि दिन बसेको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव निरज पौड्यालले बताए ।

Share News