राष्ट्र बैंकले बनायो क्युआर कोड मस्याैदा, राय सुझावको माग

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ । राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवद्र्धन तथा नियमन गर्नको लागि क्युआर काेड मस्याैदा तयार गरेकाे हाे । बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो । राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्विक रेस्पोन्स (क्युआर) कोड मस्यौदा तयार गरेको छ ।

राष्ट्र बैंकले क्युआर कोड भुक्तानीलाई थप प्रभावकारी बनाई प्रवद्र्धन तथा नियमन गर्नको लागि क्युआर काेड मस्याैदा तयार गरेकाे हाे ।

बैंकले नेपाल क्युआर स्टाण्र्डडाइजेसन फ्रेमवर्क एण्ड गाइडलाइनको मस्यौदा तयार गरेको हो ।

राष्ट्र बैंकले मस्यौदा अध्ययन गरी त्यसमाथि राय सुझाव दिन पनि आग्रह गरेको छ । राष्ट्र बैंकले माघ ३० गते भित्र सुझाव सल्लाह दिन पनि आग्रह गरेको हो ।

Share News