आजबाट डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

<p>काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो । हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम [&hellip;]</p>

काठमाडौं । आज (आइतबार)बाट डिशहोमको रियालिटी टिभीमा रियालिटी शो ‘कलाको मेला’ सुरु हुँदैछ । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले डिशहोमको रियालिटि टिभी-च्यानल नं. १०२ मा उक्त कार्यक्रम शुरु हुने भएको हो ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मण्डलले गर्नेछ । डिशमिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुनेछ ।

Share News