अब नेपाली भाषामा कोरियन सिरिज रियालिटी टिभीमा

<p>काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । नेपालमा नै पहिलो पटक नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुन लागेकाे हाे । &#8216;ब्राइड अफ द सेञ्चुरी&#8217; नामक सिरिज पुष २७ गते सोमबारदेखि प्रशारण हुँदै छ । जुन हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइने छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस [&hellip;]</p>

काठमाडौं । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुँदैछ । नेपालमा नै पहिलो पटक नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुन लागेकाे हाे ।

‘ब्राइड अफ द सेञ्चुरी’ नामक सिरिज पुष २७ गते सोमबारदेखि प्रशारण हुँदै छ । जुन हरेक सोमबार बेलुकी ८ः३० बजे हेर्न पाइने छ । रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको छ ।

Share News