स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला

<p>काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो । बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यसअघि बैंकको अध्यक्ष [&hellip;]</p>

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरि दरुवाला नियुक्त भएका छन् । पुस २४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकको अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो ।

बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् ।

यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए ।

Share News