‘टारगेट नं. वान’ फिल्म पुस २१ गतेदेखि डिशहोमबाटै हेर्न पाइने, कति बजे ?

<p>काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघरमा पुस २१ गतेदेखि उक्त फिल्म रिलिज हुने भएको हो । दर्शकहरुले यो चलचित्र पुस २१ गतेदेखि दैनिक ६ शो, बिहान [&hellip;]</p>

काठमाडौं । डिशहोमको सिनेमाघर ईन्रनेशनलमा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज हुने भएको छ । नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको डिशहोमको सिनेमाघरमा पुस २१ गतेदेखि उक्त फिल्म रिलिज हुने भएको हो ।

दर्शकहरुले यो चलचित्र पुस २१ गतेदेखि दैनिक ६ शो, बिहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन् ।साथै, सिनेमाघर ईन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ ।

दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यासआईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

Share News