अन्शिका शर्मा बनिन् मिस यूनिभर्स नेपाल २०२०

<p>काठमाडौं । अष्ट्रेलिया निवासी २४ वर्षकी अन्शिका शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधी जितेकी छिन् । शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधीसँगैं १० लाख पुरस्कार पनि जितेकी छिन् । शर्माले अपला ज्वेल्सको तर्फबाट १५ लाख बराबारको क्राउन पाएकी छिन् । उनले २०२१ मा हुने मिस युनिभर्स वर्ल्डको मन्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् । प्रतियाेगितामा [&hellip;]</p>

काठमाडौं । अष्ट्रेलिया निवासी २४ वर्षकी अन्शिका शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधी जितेकी छिन् । शर्माले मिस यूनिभर्स नेपाल २०२० को उपाधीसँगैं १० लाख पुरस्कार पनि जितेकी छिन् ।

शर्माले अपला ज्वेल्सको तर्फबाट १५ लाख बराबारको क्राउन पाएकी छिन् । उनले २०२१ मा हुने मिस युनिभर्स वर्ल्डको मन्चमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतियाेगितामा सुजिता बस्नेत फर्स्ट रनर अप, नीना कान्त मण्डल सेकेण्ड रनर अप, दिक्ता थापा फोर्थे रनर अप र न्यान्सी खड्का फिफ्थ रनर अप भएकी छिन् ।

नीना कान्त मण्डलले मिस ब्रेभ बोल्ड ब्यूटिफूल, सुजिता बस्नेतले व्यञ्जन मिस लाइफस्टाइल, अन्शिका शर्माले मिस फियर्स र न्यान्सी खड्काले मिस फ्याबुलसका टाइटल हासिल गरेकी छिन ।

Share News