एसईईको आवेदन फारम खुला

<p>काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे छ । बाेर्डले बुधबार सुचना जारी गर्दै २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे हाे । उक्त सूचनाअनुसार आवेदन फारमकाे शुल्क पाँच सय रहेकाे छ भने पुस १६ देखि माघ २१ गतेसम्म साे फारम भरिसक्नुपर्नेछ । काेराेनाकाे कारण गएकाे वर्षकाे एसईईकाे नतिजा आन्तरिक मूल्यांकनबाट निकालिएकाे थियाे ।</p>

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे छ । बाेर्डले बुधबार सुचना जारी गर्दै २०७७ सालकाे एसईईकाे आवेदन फारम खुला गरेकाे हाे ।

उक्त सूचनाअनुसार आवेदन फारमकाे शुल्क पाँच सय रहेकाे छ भने पुस १६ देखि माघ २१ गतेसम्म साे फारम भरिसक्नुपर्नेछ ।

काेराेनाकाे कारण गएकाे वर्षकाे एसईईकाे नतिजा आन्तरिक मूल्यांकनबाट निकालिएकाे थियाे ।

Share News