कोरोना बीमाः १४ हजार बीमितले पाए १ अर्ब ३८ करोड

<p>काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् । कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५ सय ९७ जना बिमितहरु मध्ये १४ हजार १ सय ८४ जनाले भुक्तानी पाएका हुन् । बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस बीमा गरेका १४ हजार १ सय ८४ जना बीमितले १ अर्ब ३८ करोड ४८ लाख रुपैयाँ बीमा भुक्तानी पाएका छन् ।

कोरोना बीमा भुक्तानीका लागि दाबी गरेका २६ हजार ५ सय ९७ जना बिमितहरु मध्ये १४ हजार १ सय ८४ जनाले भुक्तानी पाएका हुन् ।

बीमा समितिले दिएको जानकारीका अनुसार हालसम्म २५ सय २१ जनाले कोरोना बीमा स्वीकृतीका लागि प्रक्रियामा छन् ।
यस्तै, ३ हजार १ सय ११ बिमितहरुको फाइल केन्द्रिय जनस्वास्थ्य केन्द्र टेकुमा प्रक्रियागत अवस्थामा रहेका छन् ।

Share News