बेष्ट फाइनान्सको सीईओमा उमेश सिंह भण्डारी नियुक्त

<p>काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् । यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका [&hellip;]</p>

काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा उमेश सिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म कम्पनीको सीइओ पदको कार्यभार सम्हाल्ने छन् ।

यसअघि कुमारी बैंककाे डीजीएम पदमा कार्यरत रहेका भण्डारीले बैंकिङ् क्षेत्रकाे राम्राे अनुभब बटुलिसकेका छन् ।

Share News