एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त

<p>काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो । बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै उनले सोहि दिनदेखि आफ्नो जिम्मेवारी सम्हालिसकेकी छिन् । नवनियुक्त कम्पनी सचिव केसी [&hellip;]</p>

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा गीता केसी नियुक्त भएकी छिन् । मंसिर २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले केसीलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।

बैठकले मंसिर २६ गतेदेखि लागू हुने गरी केसीलाई उक्त पदमा नियुक्त गरेको हो । यससँगै उनले सोहि दिनदेखि आफ्नो जिम्मेवारी सम्हालिसकेकी छिन् ।

नवनियुक्त कम्पनी सचिव केसी कानुन विभागका कर्मचारी समेत हुन् ।

Share News