नेपाल एसबिआई बैंकका कार्ड प्रयाेगकर्तालाई डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट

<p>काठमाडाैं ।  नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई कम्पनिबिच यस्ताे सम्झाैता भएकाे हाे । उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल [&hellip;]</p>

काठमाडाैं ।  नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने भएका छन् । आइतबार दुई कम्पनिबिच यस्ताे सम्झाैता भएकाे हाे ।

उक्त सम्झौता अनूसार बैंकका ग्राहकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतामा बैंकका प्रमूख व्यवसाय प्रवर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याब नेपालका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमारले हस्ताक्षर गरेका छन् ।

Share News