समृद्धि फाइनान्सको सीईओमा टिका निधि लोहनी नियुक्त

<p>काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो । संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।</p>

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् । संस्थाले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत निधिलाई सीईओ पदमा नियुक्त गरेको हो ।

संस्थाले उनलाई आगामी ४ वर्षसम्मको लागि नियुक्त गरेको हो ।

Share News