आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा रेग्मी नियुक्त

<p>काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।</p>

काठमाडौं । आईसीएफसी फाइनान्सको स्वतन्त्र सञ्चालकमा बिपीनकुमार रेग्मी नियुक्त भएका छन् । मंसिर ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले रेग्मीलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

यससँगै उनले आगामी ४ वर्षसम्म संस्थाको स्वतन्त्र सञ्चालक पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Share News