सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा गुरागाईँ नियुक्त

<p>काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । उनी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको विशेष सल्लाहारमा नियुक्त भएका हुन् । कोषको सचिवालय समितीको निर्णय अनुसार उनलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गरिएको कोषले जानकारी दिएको छ । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाइँ सामाजिक सुरक्षा कोषको विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका छन् ।

उनी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको विशेष सल्लाहारमा नियुक्त भएका हुन् ।

कोषको सचिवालय समितीको निर्णय अनुसार उनलाई विशेषज्ञ सल्लाहकारमा नियुक्त गरिएको कोषले जानकारी दिएको छ । कोषकाे सचिवालय समितिले असोज १४ गते गरेको निर्णय अनुसार उनी विशेषज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् ।

गुरागाईँ सहकारीकर्मी तथा चार्टर्ड एकाउन्टेन्ट हुन् ।

Share News