रुखबाट खसेर घाइते भएका बुढाको उपचारका लागि आर्थिक सहयोगको अपील

<p>काठमाडाै‌ं ।बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ५ का लोकेन्द्र बोहराको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । रुखमा पराल राख्ने क्रममा खेर घाइते भएका बुढाको शरिरमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल बाजुरा लगिएको थियो । बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका जिल्ला अस्पताल बाजुराले उनलाई नेपालगन्जको वेष्र्टन हष्पिटलमा रिफर गरेको थियो । [&hellip;]</p>

काठमाडाै‌ं ।बाजुरा । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ५ का लोकेन्द्र बोहराको उपचारका लागि आर्थिक सहयोगको अपील गरिएको छ । रुखमा पराल राख्ने क्रममा खेर घाइते भएका बुढाको शरिरमा गम्भीर चोट लागेपछि जिल्ला अस्पताल बाजुरा लगिएको थियो ।

बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका जिल्ला अस्पताल बाजुराले उनलाई नेपालगन्जको वेष्र्टन हष्पिटलमा रिफर गरेको थियो ।

अष्पतालले उनको अप्रेसन गर्नु पर्ने भनेपछि उनको परिवार चिन्तामा परेको छ । आर्थिक अवस्था नाजुक भएपछि उनको परिवार अहिले सहयोगी मनहरुलाई आर्थिक सहयोगका लागि अपील गरिरहेको छ । उनलाई आर्थिक सहयोग गर्न चाहनेले ९८४८७१५८९३ र ९८४८४१९५८२ मा सम्पर्क गरेर जानकारी लिन सकिनेछ ।

Share News