सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आमाको घरलाई सहयोग

<p>। सांग्रिला डेभलपमेन्ट बैंक काठमाडौंको रविभवन स्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार [&hellip;]</p>

। सांग्रिला डेभलपमेन्ट बैंक काठमाडौंको रविभवन स्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो स्थापनाको १६ औं वार्षिकोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रित वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ९२ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

Share News