एनआईसी एशिया लघुवित्तको सञ्चालकमा अग्रवाल नियुक्त

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल नियुक्त भएका छन् । असोज २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अग्रवाललाई संस्थाको सञ्चाल पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।</p>

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा विभोर कुमार अग्रवाल नियुक्त भएका छन् । असोज २२ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अग्रवाललाई संस्थाको सञ्चाल पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Share News