भायानेट बडा दशैंमा बडा टिभी अफर: अब मात्र ४१ हजारमा टिभी र एक वर्ष निशुल्क ईन्टरनेट

<p>काठमाडौं । इन्टरनेट सेवा प्रदायक गर्दै भायानेटले चाडपर्वको लक्षित “भायानेट बडा दशैंमा बडा टिभी” अफर ल्याएको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत बजारभन्दा ३५ प्रतिशत कम मूल्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ । यस योजना अन्तर्गत भायानेटका ग्राहकहरुले ४३ ईन्चको स्काईवर्थ एलइडी टिभिको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी [&hellip;]</p>

काठमाडौं । इन्टरनेट सेवा प्रदायक गर्दै भायानेटले चाडपर्वको लक्षित “भायानेट बडा दशैंमा बडा टिभी” अफर ल्याएको छ । कम्पनीका अनुसार यस अफर अन्तर्गत बजारभन्दा ३५ प्रतिशत कम मूल्यमा ग्राहकहरुलाई टेलिभिजन सेट र क्यास भाउचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत भायानेटका ग्राहकहरुले ४३ ईन्चको स्काईवर्थ एलइडी टिभिको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्ने सक्नेछन् भने ३२ ईन्चको स्काईवर्थ एलइडी टिभिको साथ ३० एमबिपिएस इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९ सय ९० रुपैयाँमा प्राप्त गर्ने सक्नेछन् ।

यति मात्र नभएर भायानेटले ईसेवाको ६५० सम्मको क्यास भाउचर र  पुराना ग्राहकहरुले थप ६०० सम्मको छुट पनि प्राप्त गर्ने जनाएकाे छ ।

 

Share News