नयाँ कमेडि सिरियल ‘अड्डा’ डिशहोमकाे कमेडि प्लसमा

<p>काठमाडाैं । डिशहोमले सुरु गरेको हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हाँस्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएकाे छ । आजबाट हरेक मंगलबार साँझ ९ बजे कमेडि प्लसमा अड्डा प्रसारण हुने भएकाे हाे । विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन । भण्डारीका अनुसार [&hellip;]</p>

काठमाडाैं । डिशहोमले सुरु गरेको हास्य विषयवस्तु समेटिएका कार्यक्रमहरु पस्कने च्यानल कमेडि प्लसमा आजबाट नयाँ हाँस्य टेलिचलचित्र ‘अड्डा’ सुरु हुने भएकाे छ । आजबाट हरेक मंगलबार साँझ ९ बजे कमेडि प्लसमा अड्डा प्रसारण हुने भएकाे हाे ।

विगत लामो समयदेखी कमेडी सिरियलमा अभिनय, निर्माण तथा निर्देशन गर्दै आएका किशोर भण्डारी ‘डिट्ठासाव’ यस सिरियलको निर्देशन गरेका हुन ।

भण्डारीका अनुसार हाँस्य विधामा बन्ने गरेका नेपाली टेलिसिरियलहरु उस्ता उस्तै लाग्ने भएपनि अड्डा केही फरक प्रस्तुति लिएर आएको बताए ।

Share News