निश्चल बस्नेत र स्वस्तिमा खड्का बने भायानेटको ब्राण्ड एम्बेसडर

<p>काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले ब्राण्ड एम्बेस्डरको  प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई नियुक्त  गरेको छ । निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडिलाई आवद्ध गरेको जनाएको छ । विगत [&hellip;]</p>

काठमाडौं । इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटले ब्राण्ड एम्बेस्डरको  प्रसिद्ध जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई नियुक्त  गरेको छ ।

निश्चल बस्नेत र स्वस्तिमा खड्कालाई हरेक उमेरका मानिसहरुले रुचाउने र दुवैको काम समयसापेक्ष हुने भएकोले भायानेटले आफ्ना अगामी बजार प्रवद्र्धनहरुलाई प्रभावकारी ढंग आफ्ना ग्राहकहरु समक्ष ल्याउनको लागि यो जोडिलाई आवद्ध गरेको जनाएको छ ।

विगत २० वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको भायानेटकाे सेवाहरु निकै राम्रो र विश्वासिलाे भएकाेले आफुहरुले यसमा आवद्ध भएकाे कलाकार बट्ठनेतले बताए ।

भायानेटका सिईओ सेवा पाठकले भायानेटको लागि ब्राण्ड एम्बेस्डरको रुपमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको आवद्ध गर्न पाउँदा हामी ज्यादै खुशी भएको बताइन् ।

Share News