७१ वर्षीय योसिहिदे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

<p>काठमाडाैं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका ७१ वर्षिय प्रमुख योसिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । &nbsp;</p>

काठमाडाैं । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका ७१ वर्षिय प्रमुख योसिहिदे सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । जापानको संसदमा बुधबार भएको निर्वाचनमा उनी अत्यधिक मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

 

Share News