सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ रेक्टरस्केलको भूकम्प (अपडेट)

<p>काठमाडौं । आज (भदौ ३१ गते) विहान काठमाडौं उपत्यका लगायतमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ५ बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे वरिपरी केन्द्रविन्दु पारेर ६ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्प मापन केन्द्रका अनुसार विहान ५ बजेर १९ मिनेटको समयमा ६ म्याग्निच्युटको भूकम्प गएको हो । एकाविहानै भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासी [&hellip;]</p>

काठमाडौं । आज (भदौ ३१ गते) विहान काठमाडौं उपत्यका लगायतमा भूकम्पको धक्का महसुस गरिएको छ । विहान ५ बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे वरिपरी केन्द्रविन्दु पारेर ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार विहान ५ बजेर १९ मिनेटको समयमा ६ म्याग्निच्युटको भूकम्प गएको हो ।

एकाविहानै भूकम्पको धक्का महसुस भएपछि काठमाडौंबासी आत्तिदै घरबाहिर निस्केका छन् । सो भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको छ ।

Share News