छाउनीमा एक कर्मचारीमा काेराेना देखिएपछि पोखरेल र बादल आइसोलेसनमा

<p>काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा &#8216;बादल&#8217; होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् । उनीहरुको अब चाँडै पिसिआर परिक्षण पनि हुने बताइएको छ । उनीहरु आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक [&hellip;]</p>

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को कार्यालय रहेको छाउनीमा भित्र बाहिर गर्ने एक कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् ।

उनीहरुको अब चाँडै पिसिआर परिक्षण पनि हुने बताइएको छ । उनीहरु आइसोलेसनमा बसेपछि नेकपा सचिवालय बैठक पनि भदौ १८ गते सम्मका लागि स्थगित भएको छ ।

Share News