नेपाल मेडिकल काउन्सिलद्वारा चिकित्सक लाइसेन्स परीक्षा स्थगित

<p>काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ । काउन्सिलले काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी हुन थालेपछि बुधबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक दर्ता परीक्षा स्थगित गरेको जनाएको छ । काउन्सिलले स्थिती सहज हुने बितिकै उपकेन्द्रहरूबाट परीक्षा लिने जनाएको छ ।</p>

काठमाडौं—नेपाल मेडिकल काउन्सिलले ७ भदौंदेखि तय गरेको चिकित्सक दर्ता (लाइसेन्स) परीक्षा स्थगित गरेको छ ।

काउन्सिलले काठमाडौंलगायतका स्थानमा कोरोना संक्रमण बढेर निषेधाज्ञा जारी हुन थालेपछि बुधबार एक विज्ञप्ती जारी गर्दै चिकित्सक दर्ता परीक्षा स्थगित गरेको जनाएको छ ।

काउन्सिलले स्थिती सहज हुने बितिकै उपकेन्द्रहरूबाट परीक्षा लिने जनाएको छ ।

Share News