रहेनन् राष्ट्रकवि माधव घिमिरे

<p>काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकाे छ । उनकाे १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएकाे छ । उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.स १९७६ साल असोज ७ गते जन्मेका उनकाे आज मृत्यु भएको हो । घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।</p>

काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएकाे छ ।

उनकाे १०१ वर्षकाे उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको बताइएकाे छ ।

उनी गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए। वि.स १९७६ साल असोज ७ गते जन्मेका उनकाे आज मृत्यु भएको हो ।

घिमिरेको अन्त्येष्टि भोलि बुधबार गर्ने तयारी छ।

Share News