वोमी लघुवित्तको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त

<p>काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो । व्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गरेका भरत सिंह थापा शिक्षण पेशामा विगत १४ वर्षदेखि [&hellip;]</p>

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा भरत सिंह थापा नियुक्त भएका छन् । संस्थाको सञ्चालक समितिले त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

थापालाई भदौ १ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको हो ।

व्यवस्थापनमा एम.फिल.को अध्ययन पुरा गरेका भरत सिंह थापा शिक्षण पेशामा विगत १४ वर्षदेखि निरन्तर कार्यरत रहेका छन् ।

Share News