नेपाली काँग्रेसको वित्तीय विभागको सचिवमा सुरेन्द्र भण्डारी मनाेनीत

<p>काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा श्री लालीगुराँस मल्टीप्रपोज सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी मनाेनीत भएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई उक्त पदमा मनाेनयन गरेका हुन् । सभापति देउवाले नेपाली काँग्रेसको विद्यान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम सीईओ भण्डारीलाई उक्त पदमा मनाेनयन गरेका हुन् [&hellip;]</p>

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा श्री लालीगुराँस मल्टीप्रपोज सहकारीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी मनाेनीत भएका छन् । काँग्रेसका सभापति शेरबहादुर देउवाले उनलाई उक्त पदमा मनाेनयन गरेका हुन् ।

सभापति देउवाले नेपाली काँग्रेसको विद्यान, २०१७(संशोधनसहित) को धारा २५ (९) बमोजिम सीईओ भण्डारीलाई उक्त पदमा मनाेनयन गरेका हुन् ।

यससँगै पार्टीको केन्द्रिय वित्तीय तथा सहकारी संस्था समन्वय विभागका साथै समग्रमा नेपाली काँग्रेस पार्टीलाई थप सुदृढ एवं गतिशील बनाउन भण्डारीको योगदान हुने सभापति देउवाको विश्वास छ ।

Share News