काठमाडाैंमा तीव्र फलिँदै काेराेना, आज मात्रै १०६ जनामा देखियाे

<p>काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।</p>

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ । ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

Share News