एनसेल अब सार्वजनिक कम्पनी, आईपीओ जारी गर्नसक्ने

<p>काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ । एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ । याेसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।</p>

काठमाडाैं‌ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल सार्वजनिक कम्पनीमा रुपान्तरण भएको छ। हालसम्म प्राइभेट कम्पनीका रुपमा रहेकाे एनसेल अब सार्वनजिक कम्पनीकाे रुपमा रहनेछ ।

एनसेलले कम्पनी रजिष्टारको कार्यालयमा आफु अजियाटा लिमिटेड कम्पनीका रुपमा औपचारिक रुपमा दर्ता भएको जनाएकाे छ । याेसँगै कम्पनीले सर्वसाधारणका लागि सेयर जारी गर्ने बाटो अब खुला भएको छ।

एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ।

Share News