लेबनन विस्फोट: ७८ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते

<p>काठमाडाैं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ। एउटा गोदाममा राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताईएकाे छ।बेरुतस्थित समुद्री तटीय क्षेत्रमा रहेको सो गोदाममा विस्फोट भएपछि धुँवाको ठूलो मुस्लो उडेको र वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको भिडियाे सार्वजनिक भएकाे छ [&hellip;]</p>

काठमाडाैं । लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ।

एउटा गोदाममा राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताईएकाे छ।बेरुतस्थित समुद्री तटीय क्षेत्रमा रहेको सो गोदाममा विस्फोट भएपछि धुँवाको ठूलो मुस्लो उडेको र वरपरका धेरै भवनहरूमा पनि क्षति पुगेको भिडियाे सार्वजनिक भएकाे छ ।

 

Share News