डिशहोम अफरमा थप दुई विजेताले पाए एक-एक लाख पुरस्कार

<p>काठमाडौं । डिशहोमले संचालन गर्दै आएको अफरमा थप २ जनाले एक-एक लाख जित्न सफल भएका छन् । टेलिभिजन सेवा प्रदायक डिशहोमले संचालन गर्दै आएको &#8216;डिशहोम डिलर दाईको डिस्काउन्ट&#8217; अफरमा थप दुईजनाले एक-एक लाख जित्न सफल भएका हुन् । डिसहोमको सेटअप बक्स क्यास आईडी नं ०२५१८९१४०५१ र ०२५५८२१७९३४ गोलाप्रथा गर्दा बिजेता बन्न सफल भएका हुन् । [&hellip;]</p>

काठमाडौं । डिशहोमले संचालन गर्दै आएको अफरमा थप २ जनाले एक-एक लाख जित्न सफल भएका छन् । टेलिभिजन सेवा प्रदायक डिशहोमले संचालन गर्दै आएको ‘डिशहोम डिलर दाईको डिस्काउन्ट’ अफरमा थप दुईजनाले एक-एक लाख जित्न सफल भएका हुन् ।

डिसहोमको सेटअप बक्स क्यास आईडी नं ०२५१८९१४०५१ र ०२५५८२१७९३४ गोलाप्रथा गर्दा बिजेता बन्न सफल भएका हुन् । डिशहोम ‘डिलर दाईको डिस्काउन्ट’ अफरमा हरेका हप्ता दुईजना विजेतालाई पुरस्कृत गर्दै आएको छ ।

Share News