त्रिविद्धारा स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक (नतिजासहित)

<p>काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायकाे प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो । विश्वविद्यालयले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन तेस्रो सेमेस्टर, नेपाल भाषा तेस्रो सेमेस्टर,नेपाली प्रथम सेमेस्टर,नेपाली तेस्रो सेमेस्टर,अंग्रेजी तेस्रो सेमेस्टर, पत्रकारिता प्रथम सेमेस्टरकाे नतिजा सार्वजनिक गरेको हो । नतिजा हेर्न तलका लिंकहरू खाेल्नुस्: [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातककोत्तर प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको छ । विश्वविद्यालयले शुक्रबार साँझ मानविकी र सामाजिक विज्ञान संकायकाे प्रथम र तेस्रो सेमेस्टरको नतिजा सार्वजनिक गरेको हो ।

विश्वविद्यालयले मनोविज्ञान प्रथम सेमेस्टर, जनसंख्या अध्ययन तेस्रो सेमेस्टर, नेपाल भाषा तेस्रो सेमेस्टर,नेपाली प्रथम सेमेस्टर,नेपाली तेस्रो सेमेस्टर,अंग्रेजी तेस्रो सेमेस्टर, पत्रकारिता प्रथम सेमेस्टरकाे नतिजा सार्वजनिक गरेको हो ।

नतिजा हेर्न तलका लिंकहरू खाेल्नुस्:

 Psychology 1st Semester

Population Studies 3rd Semester

Nepal Bhasha 3rd Semester

Nepali 1st Semester

Nepali 3rd Semester

English 3rd Semester

Journalism 1st Semester

Gender Studies 1st Semester

 

Share News