रुकुम घटनामा आधारित दोहोरी गीत ‘मेरो आत्मा’ सार्वजनिक

<p>काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ। गीतमा स्वयम् बिष्णु बराल र अनुशा क्षेत्रीले स्वरमा साथ दिएका छन् । लाेक दाेहाेरी गीतमा रामसिँह धामी, रेखा रिजाल, सुरेन्द्र रावल,भोजराज उपाध्याय र बागमती क्षेत्रीलगायतको अभिनय रहेको [&hellip;]</p>

काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ।

गीतमा स्वयम् बिष्णु बराल र अनुशा क्षेत्रीले स्वरमा साथ दिएका छन् । लाेक दाेहाेरी गीतमा रामसिँह धामी, रेखा रिजाल, सुरेन्द्र रावल,भोजराज उपाध्याय र बागमती क्षेत्रीलगायतको अभिनय रहेको छ ।

ईश्वर जंग खड्काको निर्देशनमा बनेको गीतमा समाजका र विकृति र विसंगतीको चिरफार गर्न खोजिएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्

Share News