अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

<p>काठमाडाैं । अर्घाखाँचीको क्वारेन्टाइनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । गतजेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् [&hellip;]</p>

काठमाडाैं । अर्घाखाँचीको क्वारेन्टाइनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् ।

गतजेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए ।

उनको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । स्थानिय हरि माविको क्वारेन्टिनमा बस्दै आएका बिकले मंगलबार राती झुन्डिएर आत्महत्या गरेका हुन् । स्वाब संकलन गरी पठाए । उनले आत्महत्या गर्नुको कारण भने खुलेकाे छैन् ।

Share News